• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: शंका....


एकदिन शेरे आफ्नो छोरिलाई बोलाउन उसको कोठामा गएछ । ढोका बिस्तारै उघार्ने बित्तिकै भित्र बाट चुरोटको गन्ध आएछ ।
“हे भगवान … मेरी छोरिले चुरोट खान्छे !”

ढोका अझै अलिकती खोलेर हेर्दा टेबलामा बियरले भरिएको गिलास देखेछ ।
“ओह नो !!! यसले त रक्सी पनि पिउन लागिछे !!!”

फेरी ढोका पूरा खोलेर हेर्दा छोरिको बेडमा एउटा अर्धनग्न केटा देख्यो ।
“ओहो यो सबै यो केटाको पो रहेछ । मैले त्यतिकै आफ्नो छोरिलाई पो शंका गरेछु … भगवान तपाईंलाई धेरै धेरै धन्यबाद , मेरो शंकालाई दुर गर्दिनु भो …